समाचार र सूचना

१. श्री नेपाली सेना कल्याणकारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतज्यूको बुझ-बुझारथ । 

२. पूर्व प्रमुख कार्यकारी अधिकृतज्यूहरुको विशेष अन्तरकृया ।

(क) रथी श्री चित्र बहादुर गुरुङ्ग (अ.प्रा.)

(ख) उपरथी श्री पदम विलास कार्की (अ.प्रा.)

३. श्री नेपाली सेना कल्याणकारी बोर्डको राष्ट्रिय संजालमा आवद्ध प्रादेशिक तथा सहायक प्रादेशिक रथीवृन्द/अधिकृत प्रतिनिधिज्यूहरुसंग छलफल तथा अन्तरकृया र राय सुझाव संकलन । 

४. स्वास्थ्य सल्लाहकार डा. भगवान कोईरालासंग शिष्टचार भेटघाट । 

५. प्रमुख कार्यकारी अधिकृत उ.र. श्री हिरा लाल जोशी (अ.प्रा.) ज्यूबाट मित्र राष्ट्र बङ्गलादेशी सेनाका अवकाश प्राप्त सैनिकहरुलाई संचालित कल्याणकारी गतिविधि सम्बन्धी जानकारी लिन अध्ययन भ्रमण । 

६. सैनिक कल्याणकारी सैना मैना सौर्य उर्जा सम्भाव्यता अध्ययन आयोजनाको विस्तार ।

७. भू.पू. सैनिक सम्मेलन श्री सुदूरपश्चिम पृतना हे.क्वा. र श्री उत्तर पश्चिम पृतना हे.क्वा. – २०८१ सम्पन्न ।

८. हिताधिकारी कल्याण केन्द्र प्रमुखहरु सहितको सहभागितामा समन्वयात्मक सम्मेलन सम्पन्न । 

९. सैनिक परिवार हाट वजार संचालन ।