लगानी

नेपाली सेनामा विकेन्द्रित, पारदर्शी र परिणाममूखी आयमुलक र कल्याणकारी गतिविधिहरुको स‌ंचालन गर्दै हिताधिकारीहरुको जीवन स्तरमा सुधारका साथसाथै नेपाली समाज र राष्ट्र उत्थानमा योगदान दिने सोचका साथ बोर्ड बाट निम्न चार प्राथमिकता क्षेत्रहरुमा लगानीका लागी केही अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन परियोजनाहरुको संभाव्यता अध्ययन भएका छन् ।
क) जलविधुत परियोजना
ख) पर्यटन उधोग
ग) कृषि व्यवसाय
घ) सेवा उधोग व्यवसाय